| |
|
Views : 4 Posted on : 2012-02-06 08:18:26
गुरुङ गीत संगीतको क्षेत्रमा फेरि एउटा नयाँ कलकारको उदय भएको छ । विगत ७ वर्षदेखि हङकङलाई कर्म थलो बनाउदै आउनु भएका कास्की घान्द्रुक निवासी विमल गुरुङले गुरुङ भाषाको नयाँ गीत आज सार्वजानिक गर्नुभएको हो । - Full Story ... |
| |
|
Views : 5 Posted on : 2012-02-06 04:32:53
तमू ( गुरुङ) समाज बार्सिलोना स्पेनको ४०औ बैठक गत ३० तारिख सोमबार समाजका अध्यक्ष ओमर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भयो । - Full Story ... |
| |
|
Views : 9 Posted on : 2012-02-05 04:02:34
तमु समाजहरुले ल्होछारको अवसरमा पुस पन्ध्रदेखि आयोजना गर्ने वाषिर्क स्योकैं, चारभञ्ज्याङ तमु समाज पोखराले विविध कार्यक्रमका साथ शनिवार सम्पन्न गरेको छ । - Full Story ... |
| |
|
Views : 15 Posted on : 2012-02-04 13:34:50
ल्हेगे तमु समाज नेपाल र ल्हेगे तमु समाज नेपाल युवा समितीको संयुक्त आयोजनामा शनिवार पोखरामा आयोजित चेलीवेटी तथा माइती भेटघाट एवम् रिच्हमी कई भोज कार्यक्रममा ल्हेगे तमु समाजका सक्रिय रही विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गरेको छ । - Full Story ... |
| |
|
Views : 21 Posted on : 2012-02-04 00:47:04
मातृभाषामा उच्च शिक्षा सम्म पठन पाठन हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । - Full Story ... |
| |
|
Views : 28 Posted on : 2012-02-01 12:54:56
नेपाल तमु विद्यार्थी छोंज धीं को बुटवलमा हुन गैरहेको सातौ राष्ट्रिय सम्मेलन सफल बनाउन सहयोग समिति बनेको छ । - Full Story ... |
| |
|
Views : 27 Posted on : 2012-02-01 06:40:31
मर्दीखोला म्हिगी कोने परिवारले मुपि्र ल्होछारको अवसरमा लेखनाथ रिठेपानीस्थित प्रगती आमा समुह भवनमा चेलवेली भोज तथा स्योकैं सम्पन्न गरेको छ । - Full Story ... |
| |
|
Views : 36 Posted on : 2012-02-01 06:01:15
म गोरखाको आर्थिक दुर्गम क्षेत्र गुम्दा- ५ लप्सिबोटकी शर्मिला गुरुङ हुँ । - Full Story ... |
| |
|
Views : 23 Posted on : 2012-02-01 05:59:16
आर्थिक अवस्थाका कारण मुटुको दुबै भल्भ फेर्न नसकी जिवन मरणको दोषाधमा पुगेका टिकाराम गुरुङले उपचार खर्चको लागि सहयोगको याचना गरेका छन् । - Full Story ... |
| |
|
Views : 25 Posted on : 2012-01-31 05:11:53
ल्हृयेगे तमु समाज नेपालले यही माघ २१ ग्ते चेलीवेटी तथा माइती भेटघाट कार्यक्रम गर्ने भएको छ । - Full Story ... |