| |
|
Views : 53 Posted on : 2010-07-06 09:58:49
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको तीन दिने राष्षि्ट्रय भेला चितवनमा असार २३ गते देखि २५ गतेसम्म हुने भएको छ । - Full Story ... |
| |
|
Views : 76 Posted on : 2010-07-05 09:40:29
दाङको सतवरीयामा गएराति गुरुङ श्रीमान् श्रीमतीको हत्या भएको छ । सतवरीया-२ वनखुट्टी निवासी ५० वर्षीय वरदान गुरुङ र उनकी ४५ वर्षीय श्रीमती मनशोभा गुरुङको हत्या भएको इलाका प्रहरी कार्यालय, लमहीले जनाएको छ । - Full Story ... |
| |
|
Views : 56 Posted on : 2010-07-05 02:39:15
धादिङको गुम्दि गाउँ विकास समितिको वडा नम्बर २ वर्धनमा गएराती गएको पहिरोमा परी एकै परिवारका ७ जना बेपत्ता भएका छन् । - Full Story ... |
| |
|
Views : 139 Posted on : 2010-07-05 01:37:49
२०६२/०६३ सालको राजनैतिक परिवर्तन पश्चात मुलुकले नयाँ कोल्टो फेर्दै छ । यस वीचमा ऐतिहासिक रुपमा संविधान सभाको निर्वाचन --- - Full Story ... |
| |
|
Views : 53 Posted on : 2010-07-04 15:24:25
नेपाल तमू विद्यार्थी छोंज धीं केन्दि्रय समितिको बाषिर्क मुखपत्र मिर्थो - दियालो ) प्रकाशनका लागि भन्दै तमू विद्यार्थी रुपन्देहीले तयारी तीव्र पारेको छ । - Full Story ... |
| |
|
Views : 45 Posted on : 2010-07-03 02:43:52
पोखराको रामघाटमा रहेको बौद्ध अर्घौ सदनले आज लामा गुरु आचार्य थुब्तेन येशे गुरुङ शिर लामालाई धर्मासन गराइएको छ । - Full Story ... |
| |
|
Views : 97 Posted on : 2010-06-29 02:32:31
नेपाली समुदायको बाक्लै उपस्थित रहेको हङकङमा गत जुन २६ तारिकका दिन हङकङ स्थित यून थेटरहलमा अभियान फिल्मस प्रा.लि.पोखराको पाँचौ प्रस्तुती गुरुङ भाषाको चलचित्र प्हे्रँस्यो-दुलही) को भव्य प्रदर्शन गरिएको छ । - Full Story ... |
| |
|
Views : 79 Posted on : 2010-06-29 01:48:02
तमू हृयुल छोंज धिं -गुरुङ राष्ट्रिय परिषद)का केन्दि्रय अध्यक्ष प्राध्यपक डा.गणेशमान गुरुङले सबै जात ,जाति र भाषा ,धर्मको समुदायसाग सहकार्य र सबैको संस्कृतिलाई आत्मा सम्मान गरेर आफुहरु अघि बढन तयार रहेको बताउनु भएको छ । - Full Story ... |
| |
|
Views : 133 Posted on : 2010-06-28 02:12:04
अनायासै एकदिन गाउँ घरलाई बेस्री सम्झी रहेकी थिए । अचानक साँझ ७ बजेतिरको समयमा मोवाइमा घण्टी बज्यो - Full Story ... |
| |
|
Views : 54 Posted on : 2010-06-26 08:58:35
गोरखाको लापु गाविसको लापु वेशीमा घाटु नाच विसर्जनका लागि तयारी गरी रहेका छन् । - Full Story ... |