| |
|
Views : 56 Posted on : 2010-06-16 03:18:21
बैदेशिक रोजगारको क्रममा बहराईमा ज्यान गुमाएका संखुवासभाका रामकुमार गुरुङको परिवारलाई तमू समाज बहराईनले आर्थिक सहयोग गरेको छ । - Full Story ... |
| |
|
Views : 79 Posted on : 2010-06-15 15:27:04
अभियान फिल्म प्रा.लि. पोखराको व्यानरमा र्निमाण गरिएको तमू भाषाको कथानक चलचित्र प्ह्रैस्यो-दुलही) यहि ६ र १९ जुनमा यु.के.को र्वकर्फम कम्युनिटि स्कूल हलमा प्रदर्शन हुने भएको छ । - Full Story ... |
| |
|
Views : 59 Posted on : 2010-06-15 10:18:02
तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई तमु एकता, भाषा, सास्कृति, धर्म र सभ्यताको विकासका लागि तमु धिं स्थापना गरी लगातार पच्चिस वर्ष सक्षम नेतृत्व प्रदान गरेको भन्दै आज एकचालिस तमु संस्थाहरुले सम्मान गरेको छ । - Full Story ... |
| |
|
Views : 50 Posted on : 2010-06-15 10:16:24
तमु धिं नेपालले डाक्टर हर्क-चन्द्र-सन्त स्मृति छात्रवृत्तिका लागि तीन लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ । - Full Story ... |
| |
|
Views : 40 Posted on : 2010-06-15 10:06:54
तमू धीं गणतन्त्र कोरियाको अध्यक्ष रामकाजी गुरुङको अध्यक्षतामा बृहत भेला सम्पन्न भयो । उक्त भेलाले रिक्त रहेको सचिव पदमा श्री गोबिन्द गुरुङ ज्यू सोलुखुम्बु रुम्जाटार र सहसचिवम अशोक गुरुड स्याडजा दरौ सिरुवारी र सदस्य पदमा रोहित गुरुड, धन गुरुडलाई नियुक्ति गरियो । - Full Story ... |
| |
|
Views : 46 Posted on : 2010-06-15 10:02:45
तमू समाज यूएईले आप\\mनो नियमित बैठक सम्पन्न गर्ने उदेश्यले गत ११ तारिख २०१० शुक्रबारका दिन बरदुबईको हाईल्याण्ड रेष्टुरेन्टमा एक भेला सम्पन्न गरेको छ । - Full Story ... |
| |
|
Views : 34 Posted on : 2010-06-15 09:55:26
नेपाल अधिराज्य भरमै पहिलो र एक मात्र तमु भाषा पठन पाठन हुने विद्यालय देवदह मदर टङ्स एकेडेमीको परिचय तथा गतिविधिहरु समेटेर निर्माण गरिएको डकुमेन्ट्री \"खेब धीं\"को बेल्जियममा प्रदर्शन गरिएको छ । - Full Story ... |
| |
|
Views : 47 Posted on : 2010-06-15 09:53:51
अन्नपुर्ण वेसक्याम्पको डकुमेन्ट्रीको निर्देशन तथा तमु -गुरुङ ) चलचित्रहरु निर्माण निर्देशन गरि भाषा संस्कृती संरक्षण सम्बर्धनमा ठुलो योगदान पु-याए बापत नायक, निर्माता तथा निर्देशक पि्रतम गुरुङ सम्मानित भएका छन् । - Full Story ... |
| |
|
Views : 32 Posted on : 2010-06-15 04:20:59
तमू धिं टोक्यो जापानको आयोजनामा मे -१ का दिन कावासाकिमा अवस्थित क्योबुन बुन्का खाइकान हलमा तमू धिं का अध्यक्ष,याम तमूको सभापतित्व र प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष,ध्रुब भट्टचनले बुद्ध प्रतिमामा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । - Full Story ... |
| |
|
Views : 34 Posted on : 2010-06-15 04:07:26
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारको आयोजनामा गैर आवसीय नेपाली तारा-कतार २०१० छनौट प्रकृयाको चरण सम्पन्न भएको छ । - Full Story ... |