| |
|
Views : 111 Posted on : 2010-03-31 03:52:44
यहि चैत्र २७ गते हुने आदीवासी जनजाती पत्रकार महासंघ केन्द्रीय कार्य समिति अनिज को महाधिवेशनका लागी रुपन्देहीबाट शाखा उपाध्यक्ष लोकनेश ढेंगा मगरको नेतृत्वमा चार सदस्यीय प्रतिनीधि टोली काठमाण्डौं जाने भएको छ । - Full Story ... |
| |
|
Views : 315 Posted on : 2010-03-30 14:18:50
लमजुङ गुरुङ चलचित्र निर्माणको चहलपहल यतिवेला निक्कै बढेको छ । केही वर्षघि आफ्नै गाउँठाउँमा मात्रै छायांकन र निर्माण हुने परम्परा विस्तारै तोडिँदै छ । - Full Story ... |
| |
|
Views : 125 Posted on : 2010-03-30 06:31:22
२८ तारिख २०१० को दिन होटल मलायामा संस्थापक सल्लाहकार कर्मा गुरुङ्गको सभापतित्वमा नेपाल तमू समाज मलेसियाको चौथो अधिवेशन सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 120 Posted on : 2010-03-30 03:26:31
१० वर्षीय शशस्त्र जनयुद्व देखि ऐतिहासिक शान्ति सम्झौता सम्मका फोटोहरुको प्रर्दशनी पोखरा स्थित पोखरा सभागृहमा शुरु भएको छ । - Full Story ... |
| |
|
Views : 133 Posted on : 2010-03-28 08:01:51
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष सन २०११लाई लक्षित गरि आन्तरिक र बाहृय पर्यटन प्रवर्द्धनका लागि यहि चैत्र १४ गते शनिबार देखि कास्कीको तमू गाउँ ताङतिङ्गमा होम स्टे व्यवस्था शुरु गरिएको छ । - Full Story ... |
| |
|
Views : 138 Posted on : 2010-03-28 06:52:28
कास्कीको मौजा गा.वि.स.मा तमूहरुको वृहत भेला शनिबार सम्पन्न भएको छ । तमू हृयूल छोंज धिं कास्कीको संगठन विस्तार टोलीले सो भेला सम्पन्न गरेको हो । - Full Story ... |
| |
|
Views : 134 Posted on : 2010-03-26 01:29:23
तमूहरुको साझा सस्था तमू हृयूल छोंज धिं-गुरुङ राष्ट्रिय परिषद) कास्कीले यहि चैत्र ९ र ११ गते पर्यटकीय स्थल धम्पुस गा.वि.स.र घान्द्रुक गा.वि.स.मा आफनो इकाई कमिटी गठन गरेको छ । - Full Story ... |
| |
|
Views : 139 Posted on : 2010-03-24 09:20:08
यहि २१ मार्च २०१० का दिन Netherland को amsterdam मा गुरुङ समाज Netherland को साधारण सभा सम्पन्न भयो। सभाधरण सभाले पुनः विकास गुरुङको नेतृत्वमा आगामी दुई बर्षको लागि ११ सदस्यीय कार्य समितिको चयन गरेको छ। - Full Story ... |
| |
|
Views : 132 Posted on : 2010-03-24 01:33:22
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५४औं जन्म जयन्तीको अवसरमा कतारमा नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रतिभावान नेपाली कलाकारहरु विच खुल्ला नेपाली एकल गायन र नृत्य प्रतियोगिता हुने भएको छ । - Full Story ... |
| |
|
Views : 110 Posted on : 2010-03-24 01:31:56
सहिद शुकदेव गुरुङलाई राष्ट्रिय सहीद घोषणाको माग गर्दै शुकदेव स्मृति दिवश रुपन्देहीमा मनाइएको छ । - Full Story ... |