| |
|
Views : 134 Posted on : 2010-03-28 08:01:51
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष सन २०११लाई लक्षित गरि आन्तरिक र बाहृय पर्यटन प्रवर्द्धनका लागि यहि चैत्र १४ गते शनिबार देखि कास्कीको तमू गाउँ ताङतिङ्गमा होम स्टे व्यवस्था शुरु गरिएको छ । - Full Story ... |
| |
|
Views : 140 Posted on : 2010-03-28 06:52:28
कास्कीको मौजा गा.वि.स.मा तमूहरुको वृहत भेला शनिबार सम्पन्न भएको छ । तमू हृयूल छोंज धिं कास्कीको संगठन विस्तार टोलीले सो भेला सम्पन्न गरेको हो । - Full Story ... |
| |
|
Views : 134 Posted on : 2010-03-26 01:29:23
तमूहरुको साझा सस्था तमू हृयूल छोंज धिं-गुरुङ राष्ट्रिय परिषद) कास्कीले यहि चैत्र ९ र ११ गते पर्यटकीय स्थल धम्पुस गा.वि.स.र घान्द्रुक गा.वि.स.मा आफनो इकाई कमिटी गठन गरेको छ । - Full Story ... |
| |
|
Views : 140 Posted on : 2010-03-24 09:20:08
यहि २१ मार्च २०१० का दिन Netherland को amsterdam मा गुरुङ समाज Netherland को साधारण सभा सम्पन्न भयो। सभाधरण सभाले पुनः विकास गुरुङको नेतृत्वमा आगामी दुई बर्षको लागि ११ सदस्यीय कार्य समितिको चयन गरेको छ। - Full Story ... |
| |
|
Views : 133 Posted on : 2010-03-24 01:33:22
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५४औं जन्म जयन्तीको अवसरमा कतारमा नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रतिभावान नेपाली कलाकारहरु विच खुल्ला नेपाली एकल गायन र नृत्य प्रतियोगिता हुने भएको छ । - Full Story ... |
| |
|
Views : 111 Posted on : 2010-03-24 01:31:56
सहिद शुकदेव गुरुङलाई राष्ट्रिय सहीद घोषणाको माग गर्दै शुकदेव स्मृति दिवश रुपन्देहीमा मनाइएको छ । - Full Story ... |
| |
|
Views : 129 Posted on : 2010-03-22 08:14:43
तमूहरुको साझा संस्था तमू हृयूल छोंज धिंले हिजो र आज कास्कीको थुमाको डाडा गा.वि.स. र भाचोक गा.वि.स.मा छुट्ट छुटै भेला गरि आफनो संगठन विस्तार गरेको छ । - Full Story ... |
| |
|
Views : 357 Posted on : 2010-03-20 09:43:43
तमुहरुको एकताको कुरा बार बार उठी रहने फेरि नहुने क्रम जारी रही रहेको अवस्थामा तमु छोंज धीं र गुरुङ राष्ट्रिय परिषद बीच भएको तमु संस्थागत एकता पोखरा उपत्यकाका तमुसंस्थाहरुको संलग्नता नभए पछि एकताको प्रयास फेरि पनि असफल सावित भएको छ । - Full Story ... |
| |
|
Views : 107 Posted on : 2010-03-19 14:55:35
तमू हृयूला छोंज धिं (गुरुङ राष्ट्रिय परिषद) ले कास्कीको मौजा गा.वि.स. र सिल्दुजुरे गा.वि.स.मा इकाई कमिटि गठन गरेको छ । - Full Story ... |
| |
|
Views : 110 Posted on : 2010-03-19 14:53:46
तमू (गुरुङ)हरुको साझा संगठन तमू हृयूल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद) ले आफनो संगठन विस्तारको कामलाई तिव्र पारेको छ । - Full Story ... |