| |
|
Views : 94 Posted on : 2010-03-13 12:11:38
भाषा र संस्कृतिले जातिय पहिचान कायम राख्ने भएकाले यसको संरक्षणमा सवैको ध्यान पुग्नु पर्नेमा देवदहमा आयोजित कार्यक्रममा जोड दिईएको छ । - Full Story ... |
| |
|
Views : 116 Posted on : 2010-03-13 12:01:09
चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नसिंङ क्याम्पसका पुर्व क्याम्पस प्रमुख हाल क्याम्पसमा प्राध्यापनरत सहप्राध्यापक लालकुमारी गुरुङको विवादित प्रोफाइल प्रकाशित गरेको काठमाण्डौंको चौतारी दर्पणले भुल स्विकार गरेको छ । - Full Story ... |
| |
|
Views : 123 Posted on : 2010-03-13 07:12:43
अभियान फिल्मस प्रा.लि.पोखराको पाचौ प्रस्तुती तमू भाषाको चलचित्र प्ह्रेस्यो (दुलाही) आज पोखरामा प्रदर्शन गरिएको छ । - Full Story ... |
| |
|
Views : 124 Posted on : 2010-03-12 01:30:12
पोखरामा रहेको चिमी च्हम्रु (चोर्मी) तमू समाजले आज पोखरामा तमू जातिको नामको पछाडि लेखिदै आएको थर अबदेखि तमू लेख्ने कि गुरुङ भन्ने विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । - Full Story ... |
| |
|
Views : 127 Posted on : 2010-03-09 13:37:42
चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसका पुर्व क्याम्पस प्रमुख सहप्राध्यापक एवं तमु धिं नेपालका कार्यसमिति सदस्य लालकुमारी तमुलाई गरिएको दुव्र्यवहार प्रति तमु धिं नेपालको गंभीर ध्यानाकर्षण भएको जनाएको छ । - Full Story ... |
| |
|
Views : 137 Posted on : 2010-03-09 13:28:08
गुरुङ भाषा संरक्षण र संम्वर्धन कार्यमा उल्लेखनीय योगदान पुर्याएका रुपन्देही देवदह निवासी अधिराज्य भर मै तमु (गुरुङ) भाषा पठन पाठन गर्ने विद्यालय देवदह मदर टङ्स एकेडेमीका प्रवन्ध निर्देशक भिम तमु अभिनन्दीत हुनु भएको छ । - Full Story ... |
| |
|
Views : 126 Posted on : 2010-03-09 07:52:05
नेपाल तमू विद्यार्थी छोंज धिं जिल्ला समिति कास्कीको आयोजनामा यहि फागुन २४ गते विद्यार्थी पूर्नमिलन एवं स्योकैं -पिकनिक) कार्यक्रम सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 89 Posted on : 2010-03-09 02:37:51
दुधपोखरी तमु समाज महिला उपसमितिले एकसयौं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आज एक समारोहबीच पोखराका विभिन्न विद्याका बाह्रजना तमु महिलाहरूलाई सम्मान गरेको छ । - Full Story ... |
| |
|
Views : 110 Posted on : 2010-03-09 02:12:10
तमु युवा समिति बुटवल दिपनगर इकाइ समितिले आज आफना इकाइबाट एसएलसि उतिर्ण सात जना बिद्यार्थीलाइ सम्मान गरेको छ । - Full Story ... |
| |
|
Views : 98 Posted on : 2010-03-07 14:50:19
तमू समाज बेल्जियमद्धारा प्रधानसेनापति छत्रमान सिंह गुरुङ्गलाई हार्दिक वधाई तथा तथा कार्यकाल पूर्ण सफलताको शुभ कामना प्रदान गरिएको छ । । - Full Story ... |