| |
|
Views : 139 Posted on : 2010-03-06 00:29:59
नयाँ नेपालका लागि जनसंचार भन्ने मूलनाराका साथ पश्चिमाञ्चलको पहिलो समावेशी रेडियो रेडियो गण्डकी ९०.२ मेगहर्जले आज आफनो स्थापनाको दोस्रो वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । - Full Story ... |
| |
|
Views : 140 Posted on : 2010-03-03 07:51:14
चारभञ्ज्याङ तमु समाज र टि्रनिटी एजुकेशन फाउण्डेशनको सक्रियतामा तमु जातिको इतिहासमा आधारित पहिलो राजनैतिक चलचित्र तमु हृयुलाको आज पोखराको विरौटास्थित तमु हृयुलाचोक झण्डा फहराउँदै छायांकन समापन गरेको छ । - Full Story ... |
| |
|
Views : 158 Posted on : 2010-03-03 02:43:40
चार भञ्ज्याङ्ग तमु समाज एवम् टि्रनिटी एजुकेशन फाउण्डेशनको सक्रियतामा निर्माणाधिन पहिलो राजनैतिक तमु चलचित्र तमु ह्यूलाको छायांकन अन्तिम चरणमा पुगेको छ । - Full Story ... |
| |
|
Views : 136 Posted on : 2010-03-02 03:15:20
तमु प्ये ल्हु संघ नवलपरासी जिल्ला शाखालाई तमु प्ये ल्हु संघ युकेले आर्थिक सहयोग प्रदान गरेकोछ । - Full Story ... |
| |
|
Views : 137 Posted on : 2010-03-01 00:59:44
तमू महिला माङी समिति नवलपरासी र नेपाल तमू विद्यार्थी छोज धी नवलपरासीको जिल्ला भेला नयाा नेतृत्व चयन गर्दै सकिएको छ । - Full Story ... |
| |
|
Views : 128 Posted on : 2010-02-28 14:05:45
गुरुङहरुको दोस्रो महान पर्व म्हे त्हानें हान्ने -धनुषबाण )पर्वलाइ आज रुपन्देहीका गुरुङहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन् । - Full Story ... |
| |
|
Views : 140 Posted on : 2010-02-28 06:59:09
मालेपाटनमा समाजघर रहेको फिर्के तमु समाजले आज समाजका करिब पचास सदस्यहरुलाई सम्मान गर्दै रजत जयन्ती मनाएको छ भने बाँझापाटन समाजले सैतिसौं वाषिर्कोत्सवको अवसरमा पच्चिस जनालाई सम्मान गरेको छ । - Full Story ... |
| |
|
Views : 130 Posted on : 2010-02-26 00:10:15
तमु प्ये ल्हु संघले तमु जातिको कुल-धर्ममा आधारित प्ये धर्म-शास्त्र संकलन गरी प्रकाशन गर्ने भएको छ । - Full Story ... |
| |
|
Views : 168 Posted on : 2010-02-24 08:39:40
कास्की क्षेत्र नं. दुइबाट निर्वाचित सभासद राजकाजी तमु करणले तोकिएकै मितिमा आम जनताको अधिकार सुनिश्चित हुने संविधान निर्माणमा जुटेको बताउनु भयो । - Full Story ... |
| |
|
Views : 141 Posted on : 2010-02-24 04:27:54
तमु समाज बार्सेलोना स्पेन को २४औ बैठक गता २१ तारीख आइतबार अध्यक्ष ओमर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भयो । - Full Story ... |