| |
|
Views : 40 Posted on : 2010-08-17 07:00:06
तमु धिं जापानले आयोजना गर्दै आइरहेको यस बर्षको १४ औ रोंधि साँझ कार्यक्रम चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतिहरुका साथ टोक्यो को मेगुरो कुमिन सेंटरको हलमा यही अगस्त १५ तारिखमा सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 33 Posted on : 2010-08-16 05:36:17
बिगत ८ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत पोखरा ८ बगालेटोल निवासि २९ वर्षीया नर्स भक्ति गुरुङ दुवै मृगौला पिडित भएपछि उहाको उपचारको लागि रुद्रकाजि गुरुङको अध्यक्षतामा गठित `भक्ति गुरुङ बचाउ अभियान समिति` ले सहयोग संकलन अभियानलाइ तिव्रता दिएको छ । - Full Story ... |
| |
|
Views : 51 Posted on : 2010-08-16 04:18:01
देशव्यापी चक्काजाम तथा नाकावन्दीलाई सफल पार्ने भन्दै सडकमा उत्रिएका जनजाति कार्यकर्ताहरुलाई व्यापक रुपमा प्रहरीबाट धरपकड गरी आज आइतबार सयौको संख्यामा राजधानीबाट गिरफ्तारी परेको छ । - Full Story ... |
| |
|
Views : 31 Posted on : 2010-08-16 02:41:49
कतारमा कार्यर जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि किरात याक्थुङ चुम्लुङ कतारका मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 22 Posted on : 2010-08-16 02:09:51
नेपाल आदिवासी जनजाति महासङ्घले गरेको चक्काजामका कारण आइतबार बिहानैदेखि देशभरको जनजीवन प्रभावित भयो । - Full Story ... |
| |
|
Views : 35 Posted on : 2010-08-15 08:23:03
नेपाल आदिवासी जनजाति महासङ्घले गरेको एक महिने आन्दोलनको कार्यक्रम अनुसार आज चक्काजामका कारण बिहानैदेखि बुटवल, भैरहवा ,खैरनी, मुर्गिया र मणिग्राम क्षेत्रको स्थानको जनजीवन प्रभावित भएको छ । - Full Story ... |
| |
|
Views : 33 Posted on : 2010-08-15 08:11:50
बिगत ८ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत पोखरा ८ बगालेटोल निवासि २९ वषर्ीया नर्स भक्ति गुरुङ दुवै मृगौला पिडित भएपछि उहाँको उपचारको लागि रुद्रकाजि गुरुङको अध्यक्षतामा गठित \"भक्ति गुरुङ बचाउ अभियान समिति\" ले ट्हेथें भाई खलकबाट २ लाख १९ हजार सहयोग संकलन गरेको छ । - Full Story ... |
| |
|
Views : 40 Posted on : 2010-08-15 08:00:22
गुरुङ चलचित्रको इतिहासमा राजनितिक विषयवस्तुमा निर्माण भएको पहिलो चलचित्र तमु हृयुला आज पोखराको पुणिर्मा चलचित्र मन्दिरमा पहिलो प्रदर्शन गरिएको छ । - Full Story ... |
| |
|
Views : 16 Posted on : 2010-08-15 07:57:01
टोक्यो जापान तमु धिं टोक्यो जापानको आयोजनामा यही अगस्त १५ तारीख आइतबारका दिन हुन गई रहेको १४ औ रोंधि साँझ का लागी आमन्त्रित कलाकारहरु जापान आइपुगेका छन । - Full Story ... |
| |
|
Views : 31 Posted on : 2010-08-14 01:30:36
गुरुङ चलचित्रको इतिहासमा राजनितिक विषयवस्तुमा निर्माण भएको चलचित्र तमु हृयुला आज शनिवार पोखराको पुणिर्मा चलचित्र मन्दिरमा प्रदर्शन गरिने भएको छ । - Full Story ... |