| |
|
Views : 161 Posted on : 2010-02-06 14:32:51
निकट भविष्यमा उच्च मावि खोल्ने घोषणा गर्दै तमु भाषा पठन पाठन हुने अधिराज्य मै पहिलो र एक मात्र विद्यालय देवदह मदर टङस् एकेडेमी देवदह रुपन्देहीको ११ औं वाषित्कोसत्व तथा अभिभावक दिवस सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 149 Posted on : 2010-02-06 14:07:38
नेपाल तमू विद्यार्थी छोंज धिं कास्कीले यति बेला संगठन विस्तारको कामलाई तिव्र रुपमा अगाडि बढाएको छ । - Full Story ... |
| |
|
Views : 152 Posted on : 2010-02-06 14:02:15
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले नवौं विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ । - Full Story ... |
| |
|
Views : 165 Posted on : 2010-02-04 10:56:39
सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी अन्तराष्ट्रियस्तरको आहा गोल्ड कपको आठौं संस्करणको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी नेपाल आर्मी र नेपाल पुलिस क्लव खेल्ने भएको छ । - Full Story ... |
| |
|
Views : 175 Posted on : 2010-02-04 10:21:41
तमू प्ये ल्हु संघ यू. के शाखाद्धारा आयोजित प्ये ताँ ल्हु ताँ बारे राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 170 Posted on : 2010-02-04 10:16:46
आदिबासी/जनजाति बृहत मोर्चा नेपालले दोश्रो चरणको आन्दोलन अन्तर्गत यही माघ २५ गते पोखरामा विशाल आमसभा गर्ने भएको छ । - Full Story ... |
| |
|
Views : 166 Posted on : 2010-02-04 10:12:03
नेपाल तमू विद्यार्थी छोंज धिं जिल्ला समिति स्याङ्जाले वालिङ्ग बहुमुखी क्याम्पसमा चन्द्र तमू -कसान)को अध्यक्षताम १५ सदस्यीय इकाई कमिटि गठन गरेको छ । - Full Story ... |
| |
|
Views : 150 Posted on : 2010-02-04 00:04:51
पोखरामा फाल्गुनको पहिलो हप्ता हुन गैरहेको तमू विद्यार्थीको छैठौं राष्ट्रिय सम्मेलनको तयारीको पुर्वसन्ध्यामा नेपाल तमू विद्यार्थी छोज धीं जिल्ला समिति रुपन्देही जिल्लाले आज जिल्लाको विभिन्न सरकारी निकायमा जानकारी गराएको छ । - Full Story ... |
| |
|
Views : 135 Posted on : 2010-02-02 13:01:31
रुपन्देहीमा रहेको नेपाल आदिवासी जनाजाति जिल्ला समन्वय परिषद र जिल्ला समन्वय समितिमा व्यापक विवाद देखिएको छ । - Full Story ... |
| |
|
Views : 184 Posted on : 2010-02-01 23:48:35
पोखरामा रहेको चिमी च्हम्रु तमू समाजले तमू जातिको नामको पछाडी लेख्दै आएको गुरुङ शब्द अबदेखि तमू लेख्ने कि गुरुङ लेख्ने भन्ने विषयमा वृहत छलफल गर्ने भएको छ । - Full Story ... |