| |
|
Views : 22 Posted on : 2010-08-16 02:09:51
नेपाल आदिवासी जनजाति महासङ्घले गरेको चक्काजामका कारण आइतबार बिहानैदेखि देशभरको जनजीवन प्रभावित भयो । - Full Story ... |
| |
|
Views : 35 Posted on : 2010-08-15 08:23:03
नेपाल आदिवासी जनजाति महासङ्घले गरेको एक महिने आन्दोलनको कार्यक्रम अनुसार आज चक्काजामका कारण बिहानैदेखि बुटवल, भैरहवा ,खैरनी, मुर्गिया र मणिग्राम क्षेत्रको स्थानको जनजीवन प्रभावित भएको छ । - Full Story ... |
| |
|
Views : 33 Posted on : 2010-08-15 08:11:50
बिगत ८ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत पोखरा ८ बगालेटोल निवासि २९ वषर्ीया नर्स भक्ति गुरुङ दुवै मृगौला पिडित भएपछि उहाँको उपचारको लागि रुद्रकाजि गुरुङको अध्यक्षतामा गठित \"भक्ति गुरुङ बचाउ अभियान समिति\" ले ट्हेथें भाई खलकबाट २ लाख १९ हजार सहयोग संकलन गरेको छ । - Full Story ... |
| |
|
Views : 40 Posted on : 2010-08-15 08:00:22
गुरुङ चलचित्रको इतिहासमा राजनितिक विषयवस्तुमा निर्माण भएको पहिलो चलचित्र तमु हृयुला आज पोखराको पुणिर्मा चलचित्र मन्दिरमा पहिलो प्रदर्शन गरिएको छ । - Full Story ... |
| |
|
Views : 16 Posted on : 2010-08-15 07:57:01
टोक्यो जापान तमु धिं टोक्यो जापानको आयोजनामा यही अगस्त १५ तारीख आइतबारका दिन हुन गई रहेको १४ औ रोंधि साँझ का लागी आमन्त्रित कलाकारहरु जापान आइपुगेका छन । - Full Story ... |
| |
|
Views : 31 Posted on : 2010-08-14 01:30:36
गुरुङ चलचित्रको इतिहासमा राजनितिक विषयवस्तुमा निर्माण भएको चलचित्र तमु हृयुला आज शनिवार पोखराको पुणिर्मा चलचित्र मन्दिरमा प्रदर्शन गरिने भएको छ । - Full Story ... |
| |
|
Views : 34 Posted on : 2010-08-12 08:22:02
विगत दुइ सय वर्षदेखि बेलायत सरकारले गोर्खाहरु माथि गरिदै आएको शेाषण, विभेद र अपमानको यथार्थंता जानकारी गराउन आज पोखरामा गोर्खा भुतपुर्व सैनिक संघ गेसोले श्वेत पत्र जारी गरेको छ । - Full Story ... |
| |
|
Views : 31 Posted on : 2010-08-12 02:17:32
वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत तमुहरुले संचालनमा ल्याएको तमु बचत तथा ऋण सहकारी संस्था लि. कतारको प्रथम प्रारम्भीक साधारण सभा आगामी अगष्ट २७ मा हुने भएको छ । - Full Story ... |
| |
|
Views : 20 Posted on : 2010-08-12 02:05:02
यहि ९ अगष्त २०१० का दिन तमू समाज बेल्जियमले मनाउँदै आएको गृष्मकालीन साँस्कृतिक साँझ यस वर्ष पनि तमू समाज बेल्जियम छात्रवृत्ति कोष सहयोगार्थ भव्यताका साथ सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 30 Posted on : 2010-08-11 07:14:11
तमु धिं नेपालको आयोजनामा आज पोखरामा सम्पन्न ट्होंटे र्žयालीको अन्तर समाज झाँकी जुलुस प्रतियोगितामा फुलवारी तमु समाज लगातार सातौं पटक सर्वोत्कृष्ठ बनेको छ । - Full Story ... |