| |
|
Views : 381 Posted on : 2009-12-22 04:37:41
तमू ल्होछार हिजो गुरुङ्ग समुदायमा मात्र सिमित थियो । तमूहरुका नजिकका हितैषिहरु र सिमित शुभेच्छुक गैर तमूहरु मात्र यस पर्वमा सहभागी हुन्थे । - Full Story ... |
| |
|
Views : 209 Posted on : 2009-12-21 01:25:55
गुरुङ चेलीको कथामाथि निर्मित `चम्हीकर्म` सार्वजनिक भएको महिनादिन नबित्दै अर्को गुरुङ फिल्मको राजधानी पि्रमियर शो भएको छ । - Full Story ... |
| |
|
Views : 181 Posted on : 2009-12-20 13:54:04
स्याङ्गजा सिर्सेकोट ३ का ४३ बषिर्य याम बहादुर गुरुङ्ग बैदेशिक रोजगारीको शिलशिलमा १५ महिना अगाडी दोहा आएका थिए । - Full Story ... |
| |
|
Views : 172 Posted on : 2009-12-20 09:03:24
कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारको साधारण सभा डिसेम्बर १८ मा दोहा स्थित टप र्फम रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 192 Posted on : 2009-12-19 01:04:47
कास्कीको उत्तरी भेगमा अवस्थीत भाचोक गाउँका स्थानीय लम्तरी युवा क्लवले यहि पौष १४ गते देखि १६ गते सम्म तमूहरुको महान पर्व ल्होसारको अवसरमा दोस्रो ल्होसार महोत्सव २०६६ आयोजना गर्ने भएको छ । - Full Story ... |
| |
|
Views : 256 Posted on : 2009-12-18 01:18:34
एकिकृत नेकपा माओवादीले आज पोखरामा तमुवान स्वायत्त गणराज्य घोषणा गरेको छ । - Full Story ... |
| |
|
Views : 223 Posted on : 2009-12-14 05:00:07
तमु समाज बेल्जियमले बेल्जियम स्थित ल्युवेन शहरमा `तमु समाज,बेल्जियमको भावी कार्यक्रम र चुनौती` बिषयमा एक अन्तर्क्रिया कार्यक्रम १२ डिसेम्बर २००९ का दिनमा सम्पन्न गर्यो । - Full Story ... |
| |
|
Views : 208 Posted on : 2009-12-13 08:09:34
तमु प्ये ल्हु सङ्घ युकेले तमु जातिको मौलिक महान पर्व ल्होसार तो ल्हो (बाघ वर्ग) को अवसरमा धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । - Full Story ... |
| |
|
Views : 208 Posted on : 2009-12-12 02:39:52
नेपाल तमू समाज, मलेसियाद्धारा हरेक वर्ष मनाइदै आइरहेको आइरहेको ल्होसार पर्व यस बर्षको तो (बाघ) ल्होसार पनि जनवारी १ को क्वालालम्पूर स्थीत कोताराया कम्प्लेक्समा मनाउने भएको छ । - Full Story ... |
| |
|
Views : 229 Posted on : 2009-12-11 01:02:09
\"हाम्रो अभियान स्रष्टा र तमू भाषा संस्कृतिको संरक्षण\" भन्ने मूल नाराका साथ दुध पोखरी तमू समाज भू.पू. सैनिक उपभोक्ता समितिको आयोजनमा पोखरामा तमू भाषाको लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ । - Full Story ... |