| |
|
Views : 208 Posted on : 2009-12-10 02:53:20
तमू संस्कृतिमा आधारित तमू भाषाको चलचित्र डिट्ठा अर्थात (आगुवा) यहि मंसीर २७ गते शनिबार पोखरामा प्रदर्शन गरिने भएको छ । - Full Story ... |
| |
|
Views : 227 Posted on : 2009-12-07 05:46:59
तमू विद्यार्थी छोंज धींको प्रथम तेह्रथुम जिल्ला भेला यही मंसिर ११ गते जिरीखिम्तीमा सुश्री शोभा तमूको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 218 Posted on : 2009-12-06 13:08:26
तमु समाज यूएईको आयोजनामा बिगतका बर्षहरुमा पनि मनाउदै आईरहेको ल्होसार पर्व यस बर्ष भव्य र एतिहासीक रुपमा जनवरी,०८ बरदुबई स्थित अस्टोरिया होटेलको हलमा मनाईने जानकारी प्राप्त भएकोछ। - Full Story ... |
| |
|
Views : 187 Posted on : 2009-12-06 06:07:59
तमु विद्यार्थी समिति कास्कीले पोखरामा एक समारोह आयोजना गरी क्याम्पस र उच्च माविहरुमा नयाँ गठन भएको इकाइ समितिका पदाधिकारीहरुलाई सामुहिक सपथ ग्रहण र उत्कृष्ठ तमु विद्यार्थीहरुलाई सम्मान गरेको छ । - Full Story ... |
| |
|
Views : 181 Posted on : 2009-12-05 07:35:16
तमू विद्यायर्थी समिति कास्कीले आज पोखराका विभिन्न क्याम्पस र उच्च मा.वि.हरुमा गठन गरिएको इकाइ कमिटिका पधादिकारीहरुलाई संयुक्त रुपमा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । - Full Story ... |
| |
|
Views : 183 Posted on : 2009-12-04 02:24:46
मुनाल फिल्म प्रा.लि पोखराको चौथो प्रस्तुति गुरुङ् भाषाको कथानक चलचित्र आक्रोदो (नरुनु) को यहि मंसीर २० गते पोखरामा च्यारिटि सो गरिने भएको छ । - Full Story ... |
| |
|
Views : 216 Posted on : 2009-12-03 14:06:13
नेपाल तमु विद्यार्थी छोज धी जिल्ला समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको बुटवलमा तमु विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । - Full Story ... |
| |
|
Views : 161 Posted on : 2009-12-02 09:30:58
तमु समाज बार्सिलोना स्पेनले आगामी २७ डिसेम्बर आईतबारका दिन तमु लोछार भब्यताका साथ मनाउने निर्णय गरेको छ । - Full Story ... |
| |
|
Views : 182 Posted on : 2009-12-02 02:37:50
तमू बौद्ध सेवा समिति कतारको सहयोगमा गुरुङ डिजिटल सेन्टर तनहुँको प्रथम प्रस्तुती तमु (गुरुङ)) संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र \'सपना हो की विपना\' को दोहामा प्रथम प्रदर्शन गरेको छ । - Full Story ... |
| |
|
Views : 183 Posted on : 2009-11-29 06:19:05
बेलायतमा बसोबास गर्ने तमुहरुको सामाजिक संस्था तमु धी यूके `हेल्थ फर हिरोज` चेरिटी कार्यक्रम सम्पन्न गरे लगत्तै तमुहरुको महान चाड ल्होसारको तयारीमा जुटेको छ । - Full Story ... |