| |
|
Views : 182 Posted on : 2009-12-05 07:35:16
तमू विद्यायर्थी समिति कास्कीले आज पोखराका विभिन्न क्याम्पस र उच्च मा.वि.हरुमा गठन गरिएको इकाइ कमिटिका पधादिकारीहरुलाई संयुक्त रुपमा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । - Full Story ... |
| |
|
Views : 183 Posted on : 2009-12-04 02:24:46
मुनाल फिल्म प्रा.लि पोखराको चौथो प्रस्तुति गुरुङ् भाषाको कथानक चलचित्र आक्रोदो (नरुनु) को यहि मंसीर २० गते पोखरामा च्यारिटि सो गरिने भएको छ । - Full Story ... |
| |
|
Views : 216 Posted on : 2009-12-03 14:06:13
नेपाल तमु विद्यार्थी छोज धी जिल्ला समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको बुटवलमा तमु विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । - Full Story ... |
| |
|
Views : 162 Posted on : 2009-12-02 09:30:58
तमु समाज बार्सिलोना स्पेनले आगामी २७ डिसेम्बर आईतबारका दिन तमु लोछार भब्यताका साथ मनाउने निर्णय गरेको छ । - Full Story ... |
| |
|
Views : 182 Posted on : 2009-12-02 02:37:50
तमू बौद्ध सेवा समिति कतारको सहयोगमा गुरुङ डिजिटल सेन्टर तनहुँको प्रथम प्रस्तुती तमु (गुरुङ)) संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र \'सपना हो की विपना\' को दोहामा प्रथम प्रदर्शन गरेको छ । - Full Story ... |
| |
|
Views : 184 Posted on : 2009-11-29 06:19:05
बेलायतमा बसोबास गर्ने तमुहरुको सामाजिक संस्था तमु धी यूके `हेल्थ फर हिरोज` चेरिटी कार्यक्रम सम्पन्न गरे लगत्तै तमुहरुको महान चाड ल्होसारको तयारीमा जुटेको छ । - Full Story ... |
| |
|
Views : 215 Posted on : 2009-11-28 02:15:51
तमू जातिको पुरोहित काम गर्दे आएका खेगीहरु पच्यु र क्लेप्रीको संयुक्त भेला आज पोखरामा सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 239 Posted on : 2009-11-26 13:36:56
नेपाल तमू -गुरुङ) विद्यार्थी छोंज धींको सिन्धुली, उदयपुर र सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 376 Posted on : 2009-11-26 00:36:08
प्रेममा र्सतको कुनै अर्थ हुँदैन । हालै काठमाडौंमा प्रिमियर शो गरिएको गुरुङ फिल्म \'च्हमी कर्म\' (छोरीको कर्म) ले पनि यही भन्छ । - Full Story ... |
| |
|
Views : 132 Posted on : 2009-11-26 00:21:27
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको सिन्धुली, उदयपुर र सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । - Full Story ... |