| |
|
Views : 229 Posted on : 2009-11-23 07:41:47
चितवन, जिल्ला दारेचोक निवासी दुवै मृगौला पिडीत नन्द कुमारी गुरुङ्गको उपचारार्थ चितवन यूवा समूहको सकि्रयतामा संकलित रकम गत शुक्रवार हस्तानतरण गरेको छ । - Full Story ... |
| |
|
Views : 211 Posted on : 2009-11-23 02:17:07
गुरुङ फिल्म एशोसियसन -जिफा)को आयोजनामा गत मंसीर ५ देखि ७ गतेसम्म पोखरामा सञ्चालन भएको दोश्रो अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सम्पन्न भएको छ । - Full Story ... |
| |
|
Views : 368 Posted on : 2009-11-21 06:58:25
सभासद नभएको भए सीता गुरुङ तेह्रथुमको गाउँमा एउटा \'एनजीओ\'को प्रमुख भएर बस्थिन् । तर पैसा कमाउन होइन । - Full Story ... |
| |
|
Views : 513 Posted on : 2009-10-29 07:46:35
संसारमा धेरै मानिस जन्मिनछन र मर्छन कमै मात्र मानिस हुन्छन जो आफु बाँचेर अरुलाई पनि बाँच्न सिकाउँछन अनि यो जगतमा चर्चा कमाउनुका साथै सबैको लोकप्रीय बन्छन् । - Full Story ... |
| |
|
Views : 553 Posted on : 2009-10-12 14:28:11
सम्पन्न जीवनको सपना सबैसँग हुन्छ । पूर्वी नेपालको ओखलढुंगाको प्रेम गुरुङसँग पनि त्यस्तै सपना थियो, जति बेला ऊ राजधानी पस्दै थियो । - Full Story ... |
| |
|
Views : 446 Posted on : 2009-10-11 14:33:35
तनहुँ जिल्लाको फिरफिरे - १ लामागाउँ ,सालबोट निवासी थमनसिंह गुरुङ आज भन्दा करिब ९३ वर्ष पहिले बाबा विरसिंह गुरुङ र आमा तिलजन गुरुङको कोखबाट जन्मेका हुन । - Full Story ... |
| |
|
Views : 191 Posted on : 2009-10-08 01:15:16
वर्षौ अघिदेखि गोरखाको वारपाकमा नाचिने परम्परागत मारुनी नाच विस्तारै लोप हुन थालेको छ । - Full Story ... |
| |
|
Views : 448 Posted on : 2009-09-29 07:09:59
तिथिले ठ्याक्कै आज दशैंको मुख्य दिन नभए पनि प्रवाशमा अनुकुलता हेरेर चाडबाड मनाउने गरिन्छ । - Full Story ... |
| |
|
Views : 444 Posted on : 2009-09-22 10:17:12
यस किताबलाई नेपालको बारेमा जानकारी हासिल गर्न चाहने नेपाली र गैर नेपालीले अध्ययन गर्नै पर्ने किताब हो भन्दा अत्युक्ति नहोला । - Full Story ... |
| |
|
Views : 415 Posted on : 2009-09-16 05:56:17
२०६६ साल भदौ २५ गते दिन काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघर चहलपहल र सजिसजाउ थियो । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर वर्षो र्सवाधिक लोकप्रिय खेलाडी २०६५ सहित सात विधामा उत्कृष्ठको घोषणा कार्यक्रम थियो । - Full Story ... |