| |
|
Views : 41 Posted on : 2010-07-28 01:33:23
तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सरक्षंक परिषदका सभापति डा. रेम गुरुङको निधन भएको छ । मगलबार काठमाडौंको नर्भिक अस्पतालमा उपाचारको क्रममा उहाँको निधन भएको हो । - Full Story ... |
| |
|
Views : 33 Posted on : 2010-07-27 01:59:48
पोखरा वडा नं १२ चापापानीमा रहेको चिउली पार्चे तमु समाजको २६ औं स्थापना दिवसमा २०६६ सालको प्रवेशिका परीक्षामा सेन्ट म्यारीज स्कुल नया गाउबाट ८९ दशमलव १३ प्रतिशत अंक सहित उत्तिर्ण हुमा कुमारी तमुलाई उत्कृष्ट विद्यार्थीको सम्मान गरीएको छ । - Full Story ... |
| |
|
Views : 42 Posted on : 2010-07-27 01:58:39
तमु धिं नेपालका अध्यष कर्म तमुले स्वर्गीय हर्कबहादुर तमुलाई राज्यले तमु भाषाको आदिकविको सम्मान दिनुपर्ने बताउनु भएको छ । - Full Story ... |
| |
|
Views : 33 Posted on : 2010-07-27 01:57:34
राजनितिक विषयवस्तुमा निर्माण भएको पहिलो गुरुङ चलचित्र तमु हृयुलाको प्रदर्शनमा तमु प्ये ल्हु संघ कास्कीले साथ दिने भएको छ । - Full Story ... |
| |
|
Views : 35 Posted on : 2010-07-25 23:59:58
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । - Full Story ... |
| |
|
Views : 34 Posted on : 2010-07-25 08:26:14
पर्वत जिल्लाको भँगरा, फलामखानी, ठानामौला र लामेबाट पोखरा आई वसोवास गर्ने तमुहरुको संस्था चारभञ्ज्याङ तमु समाजले पर्वतको चारभञ्ज्याङ गाउँलाई पर्यटकीय क्षेत्र घोषणा गर्न आग्रह गरेको छ । - Full Story ... |
| |
|
Views : 33 Posted on : 2010-07-25 02:56:11
विद्यार्थीको रुचि र क्षमता अनुसारका विषयमा उच्च शिक्षा हासिल गर्न दिनुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । - Full Story ... |
| |
|
Views : 183 Posted on : 2010-07-24 04:33:23
जस्सु गुरुङको परिचय कुनै बेला म्युजिक भिडियोको मोडल मात्र थियो, तर अहिले उनको परिचय फेरिएको छ । उनको नाम गुरुङ चलचित्रकी नायिकामा दरिएको छ । - Full Story ... |
| |
|
Views : 32 Posted on : 2010-07-23 04:45:57
पोखराको मिरुवामा रहेको ज्ञानुबाबा आवाशीय उच्च माविले लमजुङ जिल्लाबाटै एसएलसी उतिर्ण गरेका पहिलो चेपाङ सुरेस चेपाङलाई आवाशीय छात्रवृत्ति दिने भएको छ । - Full Story ... |
| |
|
Views : 35 Posted on : 2010-07-23 04:38:30
तमु हृयुल छोज धि रुपन्देहीको विहिवार बुटवलमा सम्पन्न बैठकले आदिवासी जनजाति महासंघले शुरु गरेको अधिकारमुखी आन्दोलनलाई सहयोग गर्ने निर्णय गरेको छ । - Full Story ... |