| |
|
Views : 20 Posted on : 2010-07-17 01:48:45
नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीको सम्पन्न विस्तारित भेलाले महासंघ अध्यक्ष होम बहादुर गलामीको अध्यक्षतामा १ सय ५१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ । - Full Story ... |
| |
|
Views : 20 Posted on : 2010-07-16 04:28:15
नेपाली चेलीहरुको महान पर्व हरितालिका तिजको शुभ अबसरमा सेप्टेम्बर १०/११मा गुरुङ्ग समाज ईजरायलले सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । - Full Story ... |
| |
|
Views : 73 Posted on : 2010-07-16 03:46:03
वैधानिक रूपमै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि ०६६ वैशाखमा तत्कालीन सरकारले राज्य पुनःसंरचना आयोगको नेतृत्व गरिदिन प्रस्ताव राख्यो । - Full Story ... |
| |
|
Views : 21 Posted on : 2010-07-16 03:42:27
अन्र्तराष्ट्रिय श्रम संगठन अभिसन्धी नं. १६९ अनुमोदनको दुइ वर्ष पुग्दा पनि व्यवहारमा लागु नगरेको भन्दै कास्कीका आदिवासी जनजातिहरुले आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन । - Full Story ... |
| |
|
Views : 46 Posted on : 2010-07-13 02:17:58
नेपाली आदिवासी जनजाती महासंघ यूएईको आयोजनामा आगामी अगष्ट ६ का दिन बरदुबई शहरमा स्थित द ईम्पेरियल स्वीट्स होटलमा १६ औं विश्व आदिवासी दिवश मनाईने भएको छ । - Full Story ... |
| |
|
Views : 64 Posted on : 2010-07-11 03:30:41
तमु धिं नेपालले आज एक कार्यक्रम गरी २०६६ सालको एसएलसी परीक्षा उत्तिर्ण भएका तमु विद्यार्थीहरुलाई उच्च शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण तथा बधाई कार्यक्रम पोखरामा सम्पन्न गरैकौ छ । - Full Story ... |
| |
|
Views : 65 Posted on : 2010-07-10 09:26:53
धादिङ जिल्लाको धुवांकोट - ९ डांडागांउका १६ बषिर्य चन्द्रबहादुर गुरुङ जन्मेदेखिनै अहिलेसम्म ओच्छ्यानमा रहेका छन् । - Full Story ... |
| |
|
Views : 45 Posted on : 2010-07-10 06:11:33
युवा साहित्यकार रुद्र सन्देश मागरको तेश्रो कृति मगर भाषाको पहिलो मुक्तक संग्रह आर्मीट्मा -सम्झना) को एक कार्यक्रममा विच आज पोखरामा विमोचन गरिएको छ । - Full Story ... |
| |
|
Views : 41 Posted on : 2010-07-09 02:59:19
नेपाल तामाङ घेदुङ कास्कीद्धारा सञ्चालित दुइ महिने निशुल्क आधारभुत व्युटिसियन तालिम आज एक समारोह आयोजना गरी समापन गरिएको छ । - Full Story ... |
| |
|
Views : 53 Posted on : 2010-07-09 02:49:04
नयाँ सरकार गठनमा दलहरुले सहमति जुटाउन नसके आफूहरुको नेतृत्वमा सरकार गठन गर्न आदिवासी जनजातिले माग गरेका छन्। - Full Story ... |