आफ्नो भाषा धर्म, परम्परा र रितिरिवाजको संरक्षण गर्ने र सो संबन्धि जानकारी तमू समुदायमा दिने उद्धेश्यले संचालन गरिएको यस www.tamusamaj.com सम्पूर्ण तमू विद्धानहरु संग सुझाव तथा प्रतिक्रियाको अपेक्षा गरिएको छ ।
Full Notice ...
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहाले विगतमा नेपाल सरकार र आन्दोलित आदिवासी/जनजातिहरु विच भएको २० बुँदे सहमतिलाई अक्षरस कार्यन्वयन गराइनु पर्छ भन्ने मान्यता रहेकोले न्युनतम रुपमा सुचिकृत भएका आदिवासी/जनजातिहरुको यस संविधानसभामा प्रतिनिधित्व सुनिश्चित गराउन जोडदार माग गर्दै ज्ञापन -पत्र प्रस्तुत गरेको छं । Details ...
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारले जनआन्दोलन-२ को जनादेश अनुसार गत २८ चैत्र २०६४ मा शान्तिपूर्ण ढंगले संविधान सभाको निर्वाचन सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै निर्वाचित हुनु भएका सम्पूर्ण सभासद सदस्यहरुलाई हार्दिक बधाई पनि ज्ञापन गरेको छ । Details ...
बि.सं.२०६४ साल अशोज महिनाको १७ गते बिहान हामीले पुरानो बसपार्कको चौतारा जाने बसमा शूरु गरेको पांच पोखरीको यात्रामा पांच जना पर्यटक सहित हामी १५ जना सिंहदरबार, माईतीघर, बानेश्वर, कोटेश्वर सल्लाघारी हुदै नालिञ्चोक पुग्दा सम्ममा सीटमा बस्ने भन्दा उभिने यात्रुहरु धेरै भैसकेका थिए । Details ...