-› -› Let's do something to save Tamu Culture ‹- ‹- 6th Sep 2010 19:38

 Browse Menu

  Home

  About Tamu

  Tamu Culture

  Tamu History

  All News

  All Articles

  All Notices

  Photo Gallery

  Members List

  About Team

  Our Objectives

  Tamu Organizations

  Message From Board

  Tamu Magazine

  Tamu Films

  Tamu Artists

  Tamu Villages

  More Information

ads
Mosuc Video
download mp3 songs
› Tamu Websites
-› www.hktamu.com
-› www.gurungs.org
-› www.gurung.com.np
-› www.tamudhinjapan.com
-› www.tamudhinkaski.org.np
-› www.bostontamusamaaj.org
-› www.tamusamaj.org
-› www.tamuchhojdhi.org.np
-› www.tamu-pyelhu.org
-› www.harkagurung.org
-› www.gbyc.org.np
-› www.tamudhee.org.uk
› Entertainment Links
-› www.parichaya.com
-› www.cybernepal.com
-› www.fursad.com
-› www.babbal.com
-› www.khattam.com
-› www.thikthak.com
-› www.cybersansar.com
-› www.musicnepal.com
Non-Resident Nepalese Benevolent Fund
ads
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
› Web Magazines
-› www.HKnepal.com
-› www.prabasinepali.com
-› www.freenepal.com
-› www.nepaldubai.com
-› www.nepalqatar.com
-› www.nepaluk.com
-› www.nepalfrance.com
-› www.nepaljapan.com
-› www.samudrapari.com
-› www.enepalnews.com
-› www.nepalkorea.com
-› www.ekantipur.com
-› www.gorkhapatra.org.np
 

Tamu Artist

Artist Name : रञ्जिता गुरूङ
Date of Birth : 2045
Education : 2045
eMail :
Web Site: xx

थालाजुङमा २०४५ सालमा जन्मिएकी उनी गत अप्रैल १३ मा युनिटी शुभकामना साझमा दोहा आएकी छिन । दोहा आएको अवसरमा गोरखाली चेली तथा तमु चेलीलाई गोरखा प्रवासी संघ र तमु बौद्ध सेवा समितिले शनिबार सम्मान गरेको छ ।

फुलमा मौरी डुल्नेबेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा…….”चचित लोकदोरी गीत तथा “उकाली उकालीमा दाईने पर्यो बर ……”जस्ता आधुनिक गीतको म्युजिक भिडीयोमा अभिनय प्रस्तुत गरिसकेकि रञ्जिता गुरूङले करीव २ सय जति म्युजिक भिडीयोमा अभिनय गरिसकेकी छिन ।

कला क्षेत्रमा ३ वर्ष पहिले प्रवेस गरेकी गुरूङ अहिले ठुला चलचित्रमा मुख्य नायिकाको रुपमा देखिन थालेकी छिन । सिमा अतिकमर्णको विषयमा निमार्ण  गरिएको चलचित्र “दशगजा”मा मुख्य नायिकाको भूमीका निवाह गरेर ठुलो पर्दामा आएकी गुरूङले “गोरखा पल्टन” चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।

गोरखा थालाजुङमा २०४५ सालमा जन्मिएकी उनी गत अप्रैल १३ मा युनिटी शुभकामना साझमा दोहा आएकी छिन । दोहा आएको अवसरमा गोरखाली चेली तथा तमु चेलीलाई गोरखा प्रवासी संघ र तमु बौद्ध सेवा समितिले शनिबार सम्मान गरेको छ । यसै अवसरमा उनीसंग राजेश्वर ढकालले गरेको कुराकानी

  •  कस्तो लाग्यो त कतार ?

साह्रै रमाईलो लाग्यो । यहाँ दर्शकहरुको माया धेरै पाए धेरै खुशी छु । नेपालीहरु धेरै छन भनेको त सुनेको थिए तर संघ संस्थाहरु छन भन्ने चाहि थाहा थिएन ।

  • सम्मानित हुन पाउदा कस्तो लाग्यो त ?

खुशीको सिमानै छैन प्रदेश आएर यसरी सम्मानित हुन्छ भन्ने सोचेको थिईन ।

  • कला क्षेत्रमा कहिले प्रवेश गर्नुभयो त ?

३ वर्ष पहिले आएको हुँ । करीव २ सय म्युजिक भिडीयोमा अभिनय गरिसकेको छु । हाल आएर ठुला पर्दाका चलचित्र दशगजा र गोरखा पल्टनमा समेत अभिनय गरेको छु ।

  • कसरी ठुला पर्दामा अभिनय गर्ने अवसर आयो त ?

दशगजाको लागि मंगोलियन अनुहारको खोजी भइरहदा मलाई सेलेक्ट गरेको हो । कलाक्षेत्रलाई नै निरन्तरता दिनुहुन्छ ? हजुर अब यस क्षेत्रलाईनै निरन्तराता दिनेछु । उज्यालो चलचित्रमा साइन गरेर आएको छु । यहाबाट गएपछि यसको सूटिंगमा लाग्ने छु ।

  • फेरी पनि कतारमा बोलाए भने आउनु हुन्छ ?

अहिलेको कार्यक्रमले साह्रै उत्साहित बनाएको छ । फेरी पनि दशर्कको माया पाए अवश्य आउनेछु । दर्शकहरु भनेका हाम्रा लागि भगवान हुन ।

  • कतारबासी तपाईलाई माया गर्ने दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ?

सर्वप्रर्थम त नयाँवर्ष २०६७ को सम्पूर्ण प्रवासी नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना दिनचाहान्छु । यहाँ दुख गरेर, पसिना बगाएर कमाएको धनलाई सहि ठाउमा सदुपयोग गर्नुहोला । नेपाली कलासंस्कृतिलाई माया गर्नुहोला ।

 
Visitors:

 
Your Ad Here
www.tamusamaj.com
› Useful Links
-› Onlinesansar.com
-› NRN Home Page
-› Madan Puruskar Library
-› Date Converter
-› Nepali Literature
-› Nepali Poem
-› Foreign Nepali Student's Page
-› Language Translation
-› Nepali-English Translation
-› Nepali Calendar
-› Currency Converter
-› World's Ambassadors
-› Romanized Unicode
-› Nepali-English-Nepali Dictionary
   
› For Advertise
If you want to publish your advertisement in our Web Site
Please contact us : info@tamusamaj.com.