Tamusamaj.com

Ultimate Portal of Tamu People

तमु साँस्कृतिक प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न

रिता तमु , “तमुमै ताँ ” तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सोमवार  फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजमा १५ औं बार्षिक साधारणसभा अध्यक्ष श्री चिजकाजी तमुज्युको सभापतित्वमा सम्पन्न भएको थियो | साधारणसभाको प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष, प्रतिष्ठानका सल्लाहकार श्री मेनकाजी तमुज्युले गर्नुभएको थियो | प्रमुख अतिथि मेनकाजी तमुज्युले दिपप्रज्वलन…

तमु सांस्कृतिक प्रतिष्ठान नेपाल द्वारा जेहेन्दार बिद्ध्यार्थीहरुलाई छात्रवृति वितरण
  रिता तमु  तमु सांस्कृतिक प्रतिष्ठान नेपालले जिल्लाका २६ बिद्ध्यार्थीहरुलाई छात्रवृति रकम उपलब्ध गराएको छ | “उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मूलनाराका साथ भुकम्प प्रभावित तमु बालबालिकाहरुका लागि जनही ८ हजारका दरले छात्रवृति रकम उपलब्ध गराएको हो | भुकम्प प्रभावित क्षेत्रमा बिशेष प्रथामिकताका साथ अहिले प्रतिष्ठानले छात्रवृति वितरण गरिरहेको छ... Read more
एनआरएनए कतारको महिला संयोजकमा गुरुङ्ग सर्वसम्मत
दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता गुरुङ्ग सर्वसम्मत निर्वाचित भएकी छन । आगामी सेप्टेम्बरमा एनआरएनए कतारको सातौ महाधिवेशन हुदैछ । विगत लामो समयदेखी कतारमा बस्दै आएकी सरिता गुरुङ्गले गत साता आफ्नो उम्मेदवारी दिएकी थिईन् । दोहाको नज्मा स्थित एक... Read more
तमु साँस्कृतिक प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न
रिता तमु , “तमुमै ताँ ” तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सोमवार  फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजमा १५ औं बार्षिक साधारणसभा अध्यक्ष श्री चिजकाजी तमुज्युको सभापतित्वमा सम्पन्न भएको थियो | साधारणसभाको प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष, प्रतिष्ठानका सल्लाहकार श्री मेनकाजी तमुज्युले गर्नुभएको थियो | प्रमुख अतिथि मेनकाजी तमुज्युले... Read more
पोखरामा ट्होटें धुमधामका साथ सम्पन्न
तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटे तमु धिं नेपालको आयोजनामा मंगलवार पोखरामा भव्यताका साथ सम्पन्न भएको थियो । पोखरा बगर टुँडिखेलमा प्रमुख अतिथि श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयर मञ्जुदेवी तमु, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी तमु लगायतले धुप हाली ट्होटें र्यालीको शुभारम्भ गर्नुभएको थियो ।झाँकी,... Read more