Tamusamaj.com

Ultimate Portal of Tamu People

घाँटु

घाँटु

Tamu Festival August 23, 2017 0

घाँटु भनेको अंग विन्यासद्धारा मन्द गतिमा प्रस्तुत गरिने एक किसिमको कलात्मक एवं अलौकिक नृत्य हो । लयबद्ध भाषामा रागद्धारा गाइने गुरुङहरुको मौलिक गीतिकाव्य हो । लमजुङका ‘ख्याल्बो रोजा उपनाम भएको पर्सैं ख्ले (क्ले) भन्ने परसुराम घले राजा’ र रानी यमावतीको वीरगाथा र अमरगाथा गीतकै लयमा गाएर संझना गरिन्छ ।... Read more
रिँइम्ह्यँु पर्वः (भाइटीका)
तमु भाषामा ‘रिँइम्ह्युँ’ पर्व भनेको (भाइटीका वा दुदे) माइती र चेली वा दाजुभाइ र दिदीबहिनीहरुबीचको सम्बन्ध सुमधुर बनाइ राख्ने एउटा सम्बन्धको पर्व हो । यो गुरुङहरुको महत्वपूर्ण पर्व हो । यो पर्वमा औंसी देखि भाइ टीकाको दिनसम्म तीन दिन राष्ट्रिय बिदा हुन्छ । खेमानाँब पर्व वा दशैको पूर्णिमादेखि ठीक... Read more