-› -› Let's do something to save Tamu Culture ‹- ‹- 9th Sep 2010 15:32

 Browse Menu

  Home

  About Tamu

  Tamu Culture

  Tamu History

  All News

  All Articles

  All Notices

  Photo Gallery

  Members List

  About Team

  Our Objectives

  Tamu Organizations

  Message From Board

  Tamu Magazine

  Tamu Films

  Tamu Artists

  Tamu Villages

  More Information

ads
Mosuc Video
download mp3 songs
› Tamu Websites
-› www.hktamu.com
-› www.gurungs.org
-› www.gurung.com.np
-› www.tamudhinjapan.com
-› www.tamudhinkaski.org.np
-› www.bostontamusamaaj.org
-› www.tamusamaj.org
-› www.tamuchhojdhi.org.np
-› www.tamu-pyelhu.org
-› www.harkagurung.org
-› www.gbyc.org.np
-› www.tamudhee.org.uk
› Entertainment Links
-› www.parichaya.com
-› www.cybernepal.com
-› www.fursad.com
-› www.babbal.com
-› www.khattam.com
-› www.thikthak.com
-› www.cybersansar.com
-› www.musicnepal.com
Non-Resident Nepalese Benevolent Fund
ads
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
› Web Magazines
-› www.HKnepal.com
-› www.prabasinepali.com
-› www.freenepal.com
-› www.nepaldubai.com
-› www.nepalqatar.com
-› www.nepaluk.com
-› www.nepalfrance.com
-› www.nepaljapan.com
-› www.samudrapari.com
-› www.enepalnews.com
-› www.nepalkorea.com
-› www.ekantipur.com
-› www.gorkhapatra.org.np
 

Information

› बिबाह संस्‍कार
बिबाह संस्‍कार

तमु संस्‍कारमा दुलाह र दुलही दुबै घरमा रिति पुर्‍याई बिबाह सम्‍पन्‍न भएमा बढि महत्‍व ठानिन्‍छ । लगन जुराउने, बिबाहको दिन हेर्ने, जन्‍ती प्रश्‍थान हुने, दुलही निकाल्‍ने र भित्र्‌याउने शुभसमय पैँडीबाट मुहुर्त हेराईन्‍छ ।

साँझ पाखा दुलाह जन्‍ति लिएर बिभिन्‍न बाजागाजाको साथ दुलहीको घरमा पुग्‍छ । सम्‍पुर्ण जन्‍तिलाई दुलहीको घर पुग्‍दा भब्‍य स्‍वागत समरोह गरिन्‍छ । जन्‍ति र लोकन्‍ते माझको चिनापर्चि पश्‍चात बाजागाजाको साथ नाँचगान गरि रमाईलो संग रात कटाउछन्‌ ।

बिहानको कार्यक्रम शुभ समय भए पछि आँगनमा जन्‍तिले ल्‍याएको रोटी, रोटी, रक्‍सी, दही र अरू परिकारहरू सजाउछन्‌ । त्‍यसपछि दुलहीले घरबाट अक्षता र बत्ति बाली दुलाहलाई चढाउछ जसलाई दुलाहले दुलाहीको आमा, कुटेनी, गाउको मुख्‍या, टोल र लोकन्‍ते पक्षलाई भेटि चढाउछ । त्‍यसपछि दुलहीको बाबा अथवा कुलको मुख्‍य ब्‍यात्तिले बौदात बक्‍छ । जसमा दुलहीको कुल, थर, दुलहीको नाम र दुलाहको कुल, थर र दुलाहको नाम उल्‍लेख गर्दै बिबाहको गाँठोमा बाधिएको जनाउछ र सफल दम्‍पत्‍य जिवानको शुभकामना दिईछ । बौदात बोलेपछि सम्‍पुर्ण ईष्‍टमित्रमाझ ढोगभेट, शुभकामना अदानप्रदान हुन्‍छ र दुलही पक्षको काम सकिन्‍छ । शुभसाईतको समयमा दुलहीलाई गोडा धुवाएर दुलाहको घर तिर प्रश्‍थान हुन्‍छ ।

दुलाहको घर आईपुगेपछि यदि दुलही भित्र्‌याउने समय भएपछि दुबै जोडीलाई संघारमा उभ्‍याउछ र दुलाहको दिदी बहिनीमा एकजानले ढोका बन्‍द गर्छ जसमध्‍येले घर भित्र नाङ्‌लोमा अक्षेता राखि झ्‍यालमा बत्ति बाली बसेको हुन्‍छ । दुलहीले निश्‍चित समयमा ढोका खोली घर भित्र प्रबेश हुन्‍छ र अक्षेताम दक्षिना चढाई अगेना कोताको छेउमा राखिन्‍छ ।

त्‍यसबेला दुलाहको आमा घर भित्र लुकेरा बसरको हुन्‍छ । दुलाहकोले आमालाई सुखसयालमा पाल्‍ने प्रतिज्ञा गर्छ र दुलाह र दुलही दुबैजानलाई आसिरबाद दिन प्रकट हुन्‍छ । त्‍यसपछि दुलहीलाई दुलाहको कुलको मुलिले, दुलाहको आमाबाबा अनि सम्‍पुर्ण ईष्‍टमित्रले टिका लगाईदिन्‍छ । अनि दुलहीले आगेनाको ओदानोमा माछामासु राखी शुद्घ गरेर कुलमा स्‍वीकारेको मानिन्‍छ । यसरी तमु जातीको बिबाह संस्‍कार परम्‍परागत रूपमा सम्‍पन्‍न भएको ठहरिन्‍छ
 
Last Updated : Aug 29 2007 Wednesday 11:17:14 AM

 
Visitors:

 
Your Ad Here
www.tamusamaj.com
› Useful Links
-› Onlinesansar.com
-› NRN Home Page
-› Madan Puruskar Library
-› Date Converter
-› Nepali Literature
-› Nepali Poem
-› Foreign Nepali Student's Page
-› Language Translation
-› Nepali-English Translation
-› Nepali Calendar
-› Currency Converter
-› World's Ambassadors
-› Romanized Unicode
-› Nepali-English-Nepali Dictionary
   
› For Advertise
If you want to publish your advertisement in our Web Site
Please contact us : info@tamusamaj.com.