चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसका पुर्व क्याम्पस प्रमुख सहप्राध्यापक एवं तमु धिं नेपालका कार्यसमिति सदस्य लालकुमारी तमुलाई गरिएको दुव्र्यवहार प्रति तमु धिं नेपालको गंभीर ध्यानाकर्षण भएको जनाएको छ । Details ...
गुरुङ भाषा संरक्षण र संम्वर्धन कार्यमा उल्लेखनीय योगदान पुर्याएका रुपन्देही देवदह निवासी अधिराज्य भर मै तमु (गुरुङ) भाषा पठन पाठन गर्ने विद्यालय देवदह मदर टङ्स एकेडेमीका प्रवन्ध निर्देशक भिम तमु अभिनन्दीत हुनु भएको छ । Details ...
नेपाल तमू विद्यार्थी छोंज धिं जिल्ला समिति कास्कीको आयोजनामा यहि फागुन २४ गते विद्यार्थी पूर्नमिलन एवं स्योकैं -पिकनिक) कार्यक्रम सम्पन्न भएको छ । Details ...
क्होलः सोँथर अर्थात क्होलः सोँप्रे गुरुङ -तमूहरुको आदिम थलो हो । यो ठाउँ समुन्द्री सतहदेखि करीब तीनहजार तीनसय ३० देखि चारहजार दुईसय मीटरको उचाईमा रहेको छ । Details ...