तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समिति कतारले मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको उपलक्ष्यमा तपसिलमा उल्लेख गरिएको मिति स्थानमा भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको हुँदा कतारमा स्थापित सामाजिक संघ संस्थाहरु तथा खेल प्रेमी साथीहरुलाई उक्त भलिबल खेल प्रतियोगितामा सहभागि भई दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
Full Notice ...
कतारबाट प्रकाशित हुने राजधानी अन्तराष्ट्रिय साप्ताहिक पत्रिकामा तमू साँस्कृतिक परिवार कतारद्धारा आयोजित एकल गायन तथा नृत्य प्रतियोतिका बारेमा सन्दिप गोलेको प्रतिक्रियाको जवाफ
Full Notice ...
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.