-› -› Let's do something to save Tamu Culture ‹- ‹- 9th Sep 2010  00:55:18
Browse Menu
Ads

Tamu Website
News
तमु साँस्कृतिक प्रतिष्ठानले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नेतमु साँस्कृतिक प्रतिष्ठानले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने
Posted On : Feb 6 2010 Saturday 02:02:15 PM | Views : 155

रोशनी तमू /पोखरा, माघ २२

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले नवौं विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ ।

प्रतिष्ठानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यही माघ २४ गते आइतबार उक्त कार्यक्रम गरिने जानकारी गराइएको हो । उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने नाराका साथ अघि बढेको सो प्रतिष्ठानले कार्यक्रममा २०६५ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण मध्ये सर्वाधिक अंक ल्याउने तमु विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने प्रतिष्ठानका अध्यक्ष झम तमुले जानकारी दिनुभयो ।

पोखरा सभागृहमा आयोजना हुने कार्यक्रममा यस वर्ष सम्मानित तथा पुरस्कृत हुने छात्र छात्राहरुमा सार्वजनिक विद्यालयतर्फ मंगला उच्च मावि सोती पसल लमजुङका आकाश तमु, राष्ट्रिय उच्च मावि पूरानो टुडीखेल पोखराका विनिता तमु र निजी विद्यालयतर्फ देवदह अंग्रेजी आवासीय मावि रुपन्देहीका जोसेफ तमु, ग्राण्डि अंग्रेजी आवासीय माविका रेश्मा तमु लगायत रहेका छन् ।



Other Headlines

गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा

व्यवसायी तमू धींको एम्वुलेन्स संचालनमा

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]