तमू विद्यार्थी छोंज धींको इकाइ समिति पूर्नगठनतमू विद्यार्थी छोंज धींको इकाइ समिति पूर्नगठन
Posted On : Feb 7 2010 Sunday 06:38:15 AM | Views : 166

लोक तमू
बुटवल, माघ २४ / अनिज तमू को अध्यक्षतामा कान्ति उच्च मा विमा नेपाल तमू विद्यार्थी छोंज धींको इकाइ समिति पुर्नगठन भएको छ । समितिको सहअध्यक्षमा लक्ष्मी तमू, सचिवमा मन कुमारी तमू, सहसचिवमा नारायण तमू, कोषाध्यक्षमा यम तमू रहन’भएको छ । त्यस्तै सदस्यहरुमा दल बहादुर तमू, सिमा तमू, मन माया तमू रहनुभएको छ । नेपाल तमू विद्यार्थी छोंज धीं जिल्ला सचिव लोक तमू, प्रचार विभाग प्रमुख जिवन तमूको उपस्थितिमा इकाई समिति पुर्नगठन गरिएको हो ।
नेपाल तमू विद्यर्थी छोंज धींको फल्गुन ६, ७ र ८ गते पोखरामा ह’न गैरहेको छैठौा राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा जिल्ला समिति रुपन्देहीले इकाइ समितिहरुको गठन पुर्नगठनलाइ तिव्रता दिदै आइरहेको छ ।
Other Headlines
No comments so far