-› -› Let's do something to save Tamu Culture ‹- ‹- 6th Sep 2010  05:37:48
Browse Menu
Ads

Tamu Website
News
बुटवलमा तमू रिम्यो युवा समिति गठनबुटवलमा तमू रिम्यो युवा समिति गठन
Posted On : Feb 7 2010 Sunday 01:03:50 PM | Views : 180

लोक तमू

बुटवल, माघ २४/  तमू हृयुल छोंज धंीं गुरुङ राष्ट्रिय परिषद बुटवल ९ दिपनगरमा तमू रिम्यो युवा समिति गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा केवक तमू, उपाध्यक्षमा आनन्द तमू, राजमी तमू, दिपक तमू हुनुहुन्छ । त्यस्तै सचिवमा राकेश तमू, सहसचिवमा उत्तम तमू, कोषाध्यक्षमा विजय तमू, सहकोषाध्यक्षता मेभना तमू हुनुहुन्छ । समितिको अन्य सदस्यहरुमा राजेश तमू, ममता तमू, राज तमू, रक्षा तमू, अनिल तमू रहनुभएको छ ।

समितिको सल्लाहकारहरुमा पवन तमू, सोम बहादुर तमू, कर्ण बहादुर तमू, ओम तमू, रहनुभएको छ । इकाइ समिति अध्यक्ष रुद्रजगं तमूका अतिथ्यामा सम्पन्न समिति गठन कार्यक्रम सरोज गुरुङको सञ्चालन सरु गुरुङको स्वागतम भएको थियो ।



Other Headlines

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

ईश्वर गुरुङको घरमा यतिबेला रुवाबासी

तामाङ समाज डटकम `तामाङ मिडिया अवार्ड` बाट सम्मानित

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]