-› -› Let's do something to save Tamu Culture ‹- ‹- 9th Sep 2010  00:48:37
Browse Menu
Ads

Tamu Website
News
सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा इकाइ समिति पुर्नगठनसिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा इकाइ समिति पुर्नगठन
Posted On : Feb 8 2010 Monday 01:46:07 PM | Views : 189

लोक गुरुङ

माघ २५ बुटवल

सिद्धार्थ गौतम बुद्ध क्याम्पस हाटवजारमा आज नेपाल तमू विद्यार्थी छोज धीं सिद्धार्थ क्याम्पस इकाइ समिति पुर्नगठन भएको छ । पुर्नगठित समितिको अध्यक्षमा लिना तमू, उपाध्यक्षमा प्रेम तमू, सचिवमा फुलमाया तमू, सहसचिवमा बविता तमू, कोषाध्यक्ष पुनम तमू रहनुभएको छ ।

जिल्ला कोषाध्यक्ष धनु तमू, महिला विभाग प्रमुख पि्रति तमू लाइ समितिका सल्लाहकारमा चयन गरिएको हो । जिल्ला सचिव लोक तमू र प्रचार विभाग प्रमुख जिवनको तमूको उपस्थितिमा इकाइ समिति पुर्नगठन गरिएको हो ।

यसअघि हिजो कान्ति उच्च माविमा इकाइ समिति पुर्नगठन गरिएको थियो । नेपाल तमू विद्यार्थी छोज धीं नेपालको यही फाल्गुन ६, ७ र ८मा पोखरमा हुन गैरहेको केन्दि्रय महाधिवेसनको पुर्व सन्ध्यामा जिल्ला समिति रुपन्देहीले क्याम्पस गठन पुर्नगठन कार्यलाइ तिव्रता दिइरहेको छ ।



Other Headlines

गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा

व्यवसायी तमू धींको एम्वुलेन्स संचालनमा

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]