-› -› Let's do something to save Tamu Culture ‹- ‹- 4th Sep 2010  06:27:19
Browse Menu
Ads

Tamu Website
News
तमु हृयुलाको प्रर्दशनीमा तमु प्ये ल्हु संघले साथ दिनेतमु हृयुलाको प्रर्दशनीमा तमु प्ये ल्हु संघले साथ दिने
Posted On : Jul 27 2010 Tuesday 01:57:34 AM | Views : 33

हुम तमु

पोखरा, १० साउन

राजनितिक विषयवस्तुमा निर्माण भएको पहिलो गुरुङ चलचित्र तमु हृयुलाको प्रदर्शनमा तमु प्ये ल्हु संघ कास्कीले साथ दिने भएको छ ।

तमु प्ये ल्हु संघ शक्तिघाटमा आज चलचित्र प्रदर्शन पछि संघका अध्यक्ष क्याप्टेन रुपबहादुर तमुले साउन २९ गते चलचित्र मन्दिरमा हुने विशेष प्रदर्शनीमा तमु प्ये ल्हु संघले सहयोग गर्ने बताउनु भएको हो ।

संघका सल्लाहकार तथा चिमी च्हम्रु तमु समाजका केन्दि्रय अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमुले अधिकारमुखी तमु चलचित्रको प्रवर्द्धनका लागि आˆनो संस्थाले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा तमु प्ये ल्हु संघ कास्कीका सचिव लोकेन तमु, पत्रकार नोमराज तमु, चलचित्रका निर्देशक कृष्ण कुमार तमु लगायतले चलचित्रको विविध पक्षका बारेमा बोल्नु भएको थियो ।



Other Headlines

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

ईश्वर गुरुङको घरमा यतिबेला रुवाबासी

तामाङ समाज डटकम `तामाङ मिडिया अवार्ड` बाट सम्मानित

मृगौला पीडितका लागि साढे १३ लाख रूपैयाँ संकलन

तमु बचत तथा ऋण सहकारी संस्था कतारको प्रारम्भीक साधारण सभा सम्पन्न

भुजेल समाज स्याङ्गजाको अध्यक्षमा पुनः जिटी

तमु धिं टोक्यो जापानले लाला गुरुंगलाई सम्मान

व्युटि स्टेशन क्वीन २०६७ को उपाधि उषा गुरुङलाई

पोखराका खेलप्रेमी इन्द्रबहादुर गुरुङको निधन

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
युवाहरु विदेश जान भन्दा पनि स्वदेशमा नै केही गर्ने उद्धेश्यले संघ
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]