-› -› Let's do something to save Tamu Culture ‹- ‹- 6th Sep 2010  05:03:46
Browse Menu
Ads

Tamu Website
News
आदिवासी जनजाति महिला महासंघ कास्कीमा पुनः: भट्टचनआदिवासी जनजाति महिला महासंघ कास्कीमा पुनः: भट्टचन
Posted On : Jul 28 2010 Wednesday 02:35:29 AM | Views : 28

हुम तमु

पोखरा, ११ साउन- राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीको आज पोखरामा सम्पन्न दोश्रो साधारण सभाले अर्को एक कार्यकालका लागि ज्योति भट्टचनको अध्यक्षतामा रहेको कार्यसमितिलाई कार्यवधि थप गरेको छ ।

आगामी दुइवर्षका लागि कायसमितिको सचिवमा राजकुमारी भुजेल, सदस्यहरुमा सुकलक्ष्मी तमु, प्रेमकुमारी छन्त्याल, अञ्जु तामाङ र छेञ्जोङ गुरुङलाई निरन्तरता दिएको छ भने कोषाध्यक्षमा रमा राईलाई चयन गरेको छ ।

साधारणसभामा सचिव राजकुमारी भुजेलले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष निलकुमारी राईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

महासंघका अध्यक्ष ज्योति भट्टचनको अध्यक्षता र विष्णुकुमारी थापा भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ महिला समितिका केन्दि्रय अध्यक्ष सुकलक्ष्मी तमु, थकाली महिला समितिकी सतकुमारी शेरचन, मगर महिला संघकी तारा मगर र तामाङ महिला घेदुङकी अञ्जु तामाङले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



Other Headlines

सारदा र लक्ष्मी गुरुङद्धारा विद्यालयलाई सहयोग

बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मृगौला पीडित भक्ति गुरुङको सहयोगार्थ नवआदर्श क्लबले तिज मेला कार्यक्रम गर्ने

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर प्रथम

तमू हृयूल छोंज धींको पार्षद भेला सम्पन्न

`स्वर्ग जस्तै गाउँ माछापुच्छ्रे` को विमोचन

आदिवासि जनजाति युवालाई लोकसेवा आयोग परीक्षा तयारी अनुशिक्षण

देवदहबाट पुरातात्विक महत्वका बस्तु हरु चोरी

ईश्वर गुरुङको घरमा यतिबेला रुवाबासी

तामाङ समाज डटकम `तामाङ मिडिया अवार्ड` बाट सम्मानित

No comments so far





Tamu Schools

Devdaha Mother Tongues Academy

Our Guest
मलाई प्रहरीले नागरिकको हैसियतमा हिरासतमा राखेको हो । -हेमबहादुर ग
Search Tamu Friends

New User ?  Sign Up !
Have Your SAY     Archive
तमू लेख्दा ठिक कि गुरुङ ? यहाँहरुको आफ्नो तर्फ दिनुहोला ।
Our Donors

Anjali Gurung
Address   Jaubari, Gorkha, Nepal- Bhairahawa, Nepal
Amount:5.00

 
More Information
 
Tamu siteCommunity PortalTamusamaj.com is comprehensive portal covering different caste,tribe and people.The sites content news,audio,video,photos and many more.Please send us feedbacks to make it better.
Home | About Us | Our Team | FAQ | Photo gallery | Tamu Organizations | Poll | Have your SAY | Contact Us.
Copy Right : Tamusamaj.com, All Rights Reserved [ E-mail: info@tamusamaj.com]