Organization-Tamy Pye Lhu Sangh, Baranasi, IndiaTamy Pye Lhu Sangh, Baranasi, India
Address : , Nepal
Phone :
Cell :
eMail :
Web Site :
Estd. : 0000-00-00
तमु प्ये ल्हु संघ वाराणासी ईण्डियन सोसाइटी दर्ता अधिनियम अन्तर्गत २१, १८६० अनुसार दर्ता भएको छ | दिनांक ११ जनवरी २००८ मा केन्द्रको बिधानलाइ मूल आधार बनाइ तमु प्ये ल्žहु संघ दर्ता भएको र पछि जरुरी परे बिधी बिधान संशोधन गर्न सकिने छ |
कार्य समिती दर्ता अनुसार सात जना स्थाई सदस्यहरुलाई राखिएको र अन्य स्थाई र आस्थाई सदस्यहरु को दर्ता तमु प्ये ल्हु संघ वाराणासीले गर्नेछ | जस्मा सदस्यहरुको नाम, पिताको नाम , भारतको ठेगाना र पदहरु सोही अनुसार नै रहेको सदस्यहरुमा केही परिवर्तन भएको छ |
कार्य समिति निम्žन प्रकारले चयन गरिएकोछ |
१ अध्यक्ष सुबेदार भक्त कोन्मै तमु
२ उपाध्यक्ष सुबेदार शम्सेर प्žहच्žयु तमु
३ सचिब तोप प्žहच्žयु तमु
४ सहसचिब टेक कोन्मै तमु
५ कोषाध्žयक्ष मन बहादुर कोहल्मै तमु
६ सदस्य चमन क्ल्हेप्री तमु
७ सदस्य ढक बहादुर कोन्मै तमु
ईण्डियन संस्था प्रमाण पत्र तमु प्ये ल्हु संघ वाराणासी भरतका सेक्रेटेरी तोप पह्च्यु तमुले १७ जनवरी २००८ म प्राप्त गरेको छ | जो संस्थाको कार्यालयमा रहने छ |
Views : 472 | Last Updated : 2008-02-26 10:00:15