गुरुङ गीत संगीतको क्षेत्रमा फेरि एउटा नयाँ कलकारको उदय भएको छ । विगत ७ वर्षदेखि हङकङलाई कर्म थलो बनाउदै आउनु भएका कास्की घान्द्रुक निवासी विमल गुरुङले गुरुङ भाषाको नयाँ गीत आज सार्वजानिक गर्नुभएको हो । Details ...
तमु समाजहरुले ल्होछारको अवसरमा पुस पन्ध्रदेखि आयोजना गर्ने वाषिर्क स्योकैं, चारभञ्ज्याङ तमु समाज पोखराले विविध कार्यक्रमका साथ शनिवार सम्पन्न गरेको छ । Details ...
क्होलः सोँथर अर्थात क्होलः सोँप्रे गुरुङ -तमूहरुको आदिम थलो हो । यो ठाउँ समुन्द्री सतहदेखि करीब तीनहजार तीनसय ३० देखि चारहजार दुईसय मीटरको उचाईमा रहेको छ । Details ...