



|
|
|
› Tamu Organizations
- Adhikhola Tamu Samaj, Kaski
- Akhil Sikkim Gurung (Tamu) Bauddha Sangha
- Arghau Tamu Samaj, Kaski
|
|
|
|
|
अगष्ट ९ अर्थात विश्व आदिवासी दिवस कास्कीका विविध कार्यक्रम गरी मनाउन नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीको संयोजकत्वमा दुइ सय एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । Details ... |
|
धर्मचक्र प्रवर्तनको अवसरमा नेपाल तामाङ लामा घेदुङ कास्कीले आज तामाङ बौद्ध सेवा समिति संगमटोलमा धार्मिक तथा शान्ति पुजा सम्पन्न गरेको छ । Details ... |
|
अफ्नो केन्दि्रय सरक्षक परिषदका सभापति डा रेम बहादुर गुरुङ निधनको शोकमा आज तमू हृयुल छोज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले बुधवार शोक सभा सम्पन्न गरेको छ । Details ... |
|
|
|
|
क्होलः सोँथर अर्थात क्होलः सोँप्रे गुरुङ -तमूहरुको आदिम थलो हो । यो ठाउँ समुन्द्री सतहदेखि करीब तीनहजार तीनसय ३० देखि चारहजार दुईसय मीटरको उचाईमा रहेको छ । Details ... |
|

|
|
| We have future plans for improvement of Tamu culture, religion, language in our community. The details are as follows. More... |
|